अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली झापामा (तस्वीरहरु)

एमाले अध्यक्ष ओली झापामा (तस्वीरहरु)


झापा – कार्यकर्ताहरुसँग सघन भेटघाट र छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नु भएको छ ।

तीन दिने झापा बसाईमा दुईवटा भेला र अरु सबै व्यक्तिगत भेटघाटमा उहाँको समय बित्नेछ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद प्रतिनिधि होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नुहुनेछ ।