काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग बुधबार भेटवार्ता गर्नुभएको छ ।
चौथाइवालेले आरजु राणासँग भेटेको फोटो ट्वीटरमार्फत् सार्वजनिक गर्दै आफूहरूबीच ६ महिनापछि भेट भएको लेख्न भएको छ।
नयाँ दिल्लीमा साउन ८ गते पाठेघरको शल्यक्रिया सकेलगत्तै आरजुको राजनीतिक दौड सुरु भएको हो।
नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले चौथाइवालेलाई भेटेर राजनीतिक संवाद अघि बढाउनु भएको हो ।






प्रतिक्रिया