काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
राजदूत श्रीवास्तवले नेता पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गर्नुभएको हो । वरिष्ठ नेता पौडेलको सचिवालयले अनुसार राजदूत नियुक्त भएर नेपाल आउनुभपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको जनाएको छ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ।





प्रतिक्रिया