अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसीर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रकाशशरण महत

मंसीर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रकाशशरण महत


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताउनु भएको छ।

आज नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते नै संघ र प्रदेशको निर्वाचन हुने स्पष्ट पार्नुभयो ।