अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङको हलेसी आसपास केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

खोटाङको हलेसी आसपास केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प


काठमाडौ -आज बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वी नेपाल र काठमाडौ सहित आसपासका जिल्लामा पनि महसुष गरिएको छ ।