अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण,स्वास्थ्य अवस्था सामान्य

एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण,स्वास्थ्य अवस्था सामान्य


काठमाडौ- नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।
पोखरेलको सचिवालयले जनाएअनुसार केही दिन देखि हल्का ज्वरो र रुघा लागेपछि आज उहाँलाई परीक्षण गरिएको थियो । घरमै आराम गरिरहनु भएका पोखरेललाई निमोनियाको लक्षण पनि देखिएको सचिवालयले जनाएको छ ।