अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसम प्रतिकूल भएपछि पोखराका सबै उडान रद्द

मौसम प्रतिकूल भएपछि पोखराका सबै उडान रद्द


काठमाडौं – मौसम प्रतिकूल भएपछि पोखरा गन्तव्य भएर हुने सबै उडान रद्द गरेका छन्।

बुद्ध एयरका अनुसार मौसम प्रतिकूल भएका कारण आज हुने काठमाडौं–पोखराका सबै उडान रद्द भएको हो ।

केही दिनयता पोखराको मौसम प्रतिकूल बनिरहेको छ। त्यहाँ भारी वर्षात् भइरहेको छ।