काठमाडौ- एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारीको विज्ञापन खुलाएको छ । बैंकिंक क्षेत्रलाई आफ्नो करिअर बनाउन चाहने युवायुवतीलाई लक्षित गरेर बैंकले विभिन्न पदहरुमा दरखास्त आहवन गरेको हो ।
बैंकले जारी गरेको सुचना अनुसार सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू मागेको हो ।
आवश्यक योग्यता पुगेका योग्य नेपाली नागरिकहरुलाई रोजगारीको अवसर दिदैं बैंकिक क्षेत्रलाई दुरदराजका जनतासम्म सेवा पुर्याउने उद्धेश्य रहेको बैंकले जनाएको छ ।
इच्छुक उम्मेद्वारले बैंकको वेबसाइट वा त्तच् क्अबल गरी २०७९ भदौ १ सम्म आवेदन दिन सकिने बैंकले जारी गरेको सुचनामा जनाइएको छ ।
कुन कुन पदमा अवसर छ ? कुन कुन पदमा अवसर छ ? हेर्नुहोस सुची
प्रतिक्रिया