अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्राडा प्याकुरेल नियुक्त

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्राडा प्याकुरेल नियुक्त


काठमाडौं – दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्राडा ज्योति प्याकुरेल भण्डारी नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्राडा प्याकुरेललाई राजदूत नियुक्त गर्नुभएको हो ।