काठमाडौं – मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।
बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुने र निर्णय गर्ने एक स्रोतले बताए । यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो ।

प्रतिक्रिया