काठमाडौ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अबको चुनावमा पनि सत्ता गठबन्धन र एमालेबीचको प्रतिष्पर्धा हुने बताउनुभएको छ ।
एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेकोले सबै गठबन्धन गरेर एकातिर र एमाले एकातिर भएर चुनाव लड्नु परेको पौडेलको भनाइ छ ।
आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै पौडेलले स्थानीय चुनाव कांग्रेसले जितेको भन्न नमिल्ने उल्लेख गरे ।





प्रतिक्रिया