अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त


काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले अधिकारीलाई यसअघि पनि अधिकारीलाई निलम्बन गरेको थियो। तर सर्वोच्च अदालतको निर्णयले उनलाई निगममा फर्काएको थियो।

अधिकारीमाथि कर्मचारीमाथि दूव्र्यवहार गरेको आरोप छ। कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई स्पष्टीकरण सोधेको थियो।