काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो।
राजनीतिक विश्लेषक सुवेदीले आफूलाई सल्लाहकारमा नियुक्त गरेको पुष्टि गर्नुभएको छ ।
धनकुटा पुर्ख्यौली घर भएका सुवेदी विद्यार्थीकालमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।





प्रतिक्रिया