अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनमा बाबुराम र बामदेवलाई सहभागी नगराउने निर्णय

सत्ता गठबन्धनमा बाबुराम र बामदेवलाई सहभागी नगराउने निर्णय


काठमाडौं – पाँच दलीय सत्तारुढ गठबन्धनले आगामी मंसीर ४ गते हुने आम निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो। पाँच दल मिलेर चुनाव लड्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

जसपाबाट अलगिएका डा. बाबुराम भट्टराई र बामदेव गौतमलाई गठबन्धनमा सहभागी नगराउने निर्णय भएको एक स्रोतले बताए ।