अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महानगरले सम्झौता कार्यन्वयन गरेन,फोहोर विसर्जनमा अवरोध

महानगरले सम्झौता कार्यन्वयन गरेन,फोहोर विसर्जनमा अवरोध


काठमाडौ- नुवाकोट र धादिङको सीमानामा रहेको बञ्चरेडाँडामा फोहोर बिसर्जनमा पुनः अवरोध सिर्जना भएको छ । काठमाडौँ महानगरपालिकाले फोहोर बिसर्जनका लागि विभिन्न समयमा गरेको प्रतिवद्धता र सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले आइतबार बिहानैदेखि फोहोरका गाडी रोकेका छन ।

उनीहरूले फोहोर बिसर्जनमा अवरोध सिर्जना गरेका हुन । काठमाडौँ उपत्यकाको फोहोर बिसर्जनका लागि अनेक आश्वासन दिने र सहमति गर्ने तर कार्यान्वयन नगरेपछि पटक पटक समस्या सिर्जना भएको स्थानीबासीहरुले बताएका छन् । ।