अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रालयमा सचिवहरुको भागाभाग

अर्थमन्त्रालयमा सचिवहरुको भागाभाग


काठमाडौ- नेकपा एमालेका उपमहासचिव सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागाभाग रहेको बताउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा ज्ञवालीले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताउनुभयो । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको ज्ञवालीको भनाइ छ ।