अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु


कोहलपुर – कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा-२५ वर्षीया प्रशाना आचार्य इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।