काठमाडौं – साउनको चौंथो सोमबार पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजा, आराधना गर्न आएका भक्तजनहरुको भिड लागेका छन् ।
साउन महिना र सोमबार भगवान् शिवको महिना तथा बारका रुपमा लिइने भएकाले दर्शन एवं पूजा, आराधनाका लागि देश, विदेशबाट लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।
तस्बिर: रासस
प्रतिक्रिया