काठमाडौ -नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।
सोमबार गरिएको परीक्षणमा घिसिङलाई संक्रमण पुष्टि भएको हो। घिसिङसँगै परिवारका तीन सदस्यलाई पनि संक्रमण भएको छ। कुलमान, श्रीमती र छोरालाईसमेत संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया