अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालाजुको जुत्ता कारखानामा आगलागी

बालाजुको जुत्ता कारखानामा आगलागी


काठमाडौं – काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको छ।

अहिले घटनास्थलमा काठमाडौं, भक्तपुर र ललितपुरका दमकल बोलाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।