अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले निर्वाचनमा केन्द्रीत,स्थायी,पोलिटव्यूरो र केन्द्रीय कमिटीका बैठक बोलाइयो

एमाले निर्वाचनमा केन्द्रीत,स्थायी,पोलिटव्यूरो र केन्द्रीय कमिटीका बैठक बोलाइयो


काठमाडौ -नेकपा एमालेले संघीय र प्रदेशसभा निर्वाचनको लागि मुभ सुरु गरेको छ । जसका लागि भदौ ७ गते स्थायी कमिटी बैठक,९ गते पोलिटव्यूरो बैठक र ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
आज बसेको सचिवालय बैठकले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ८ जना नेता सम्मिलित घोषणा पत्र लेखन समिती पनि गठन गरेको छ ।