काठमाडौं – नेकपा एमालेले केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
बैठकले केही केन्द्रीय विभागका सचिवहरूको मनोनयनसमेत गरेको छ ।
हेर्नुहोस् केन्द्रीय विभागका सचिवहरूको नामावली:
उद्योग विभाग : सुन्दर भुसाल
कृषि तथा पशुपन्छी विभाग : विमल शर्मा
पुस्तकालय विभाग : सुरज अधिकारी
पर्यटन विभाग : घनेन्द्र श्रेष्ठ
युवा तथा खेलकुद विभाग : मेघराज पौडेल
भूमि व्यवस्था विभाग : आरसी लामिछाने
भौतिक पुर्वाधार विभाग : एसपी शर्मा
सहकारी विभाग : केबी उप्रेती
विपत व्यस्थापन विभाग : सोभित ढकाल
विज्ञान तथा प्रविधि विभाग : सन्जिव रोकाहा
सामाजिक सुरक्षा विभाग : पुष्कर खाती
शहरी विकास विभाग : गजेन्द्र थपलिया
जिम्मेवारी हेरफेर
कृष्ण थापा : कास्की इन्चार्ज
रामदयाल मण्डल : मधेस सहइन्चार्ज
सरोज यादव : महोत्तरी इन्चार्ज
प्रमोदनारायण यादव : धनुषा सहइन्चार्ज
भीम कार्की : उपप्रमुख भूमि विभाग





प्रतिक्रिया