काठमाडौं – नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ ।
२०७९ भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान १० गतेलाई सारिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको बैठकले अभियानलाई सार्ने निर्णय गरेको हो ।
कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुँदैछ ।





प्रतिक्रिया