अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणले छोडे बाबुरामको साथ

नारायणले छोडे बाबुरामको साथ


कपिलवश्तु- डा. बाबुराम भटराईले नेपाल समाजवादी पार्टी गठन गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी दिएका कपिलवस्तुका नेता नारायण खनालले उक्त पार्टी त्याग गरेको घोषणा गर्नुभएको छ । नेकपा माओवादी देखि आजसम्म साथ दिदैं आउनु भएका नेता खनालले डा बाबुराम भट्टराईको साथ छाडेको घोषणा गर्नुभएको हो ।शनिबार साँझ एक लामो राजनीतिक यात्रा लेख्दै कपिलवस्तुका खनालले डा. भट्टराईको साथ छाडेको घोषणा गर्नुभयो ।डा भट्टराईले हालै जनता समाजवादी पार्टीबाट विद्रोह गरी नेपाल समाजवादी पार्टी गठन गर्नुभएको छ ।