अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र बाबुराम एउटै पार्टीबाट चुनाव लड्ने जानकारी गराउन आयोग जादै

प्रचण्ड र बाबुराम एउटै पार्टीबाट चुनाव लड्ने जानकारी गराउन आयोग जादै


काठमाडौ- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने जानकारी दिन नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपा निर्वाचन आयोगमा जाँदैछन् ।
दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर एउटै चिन्ह्रबाट चुनाव लड्ने जानकारी गराउने कार्यक्रम रहेको ति पार्टीका नेताहरुले जनाएका छन् ।
दुई पार्टी एउटै चुनाव चिन्हमा चुनावी प्रतिष्पर्धामा जाने उनीहरुले आयोगलाई जानकारी गराउनेछन् ।