अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री यादव जसपा परीत्याग गरी एमालेमा प्रवेश

पूर्वमन्त्री यादव जसपा परीत्याग गरी एमालेमा प्रवेश


नेपालगंज – जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बाँके जिल्लाको २ को ‘क’ बाट निर्वाचित प्रदेश सांसद यादवलाई नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकर्मा लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।