अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनपछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

निर्वाचनपछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली


झापा – नेकपाका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताउनु भएको छ ।

गृहनगर दमकमा आज मजदूर संगठनको सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले एमालेबाहेक अरुलाई विश्वास नगर्ने बताउनु भयो ।

नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुन्छन् ।’

गृहनगर दमकमा आज मजदूर संगठनको सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले एमालेबाहेक अरुलाई विश्वास नगर्ने बताउनु भयो । नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने उहाँले बताउनु भयो ।