काठमाडौं – लोसपाबाट मधेस प्रदेशका प्रदेश सांसद प्रल्हाद गिरीसहित पर्साबाट धेरै नेता-कार्यकर्ता एमाले प्रवेशमा प्रवेश गरेका छन् ।
यसैगरी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका काँग्रेसका पूर्व सभापति ज्ञानेश्वर बस्ताकोटीसहित धेरै नेता कार्यकर्ता एमालेमा प्रवेशमा गरेका छन् ।
पार्टी केन्द्रीय कार्यलयमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले सहभागीलाई पार्टीमा स्वागत गर्नुभएको छ।





प्रतिक्रिया