काठमाडौं -नेकपा माओावदी केन्द्रका मधेस प्रदेश सचिवालय सदस्य प्रदिप पटेल एमालेमा प्रवेश गर्नुभएको छ । सचिवालय सदस्य प्रदीप पटेल, राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मोजैद राजा, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नागेन्द्र शाहलगायत रौतहटका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। हिजो अध्यक्ष ओली र स्थायी कमिटी सदस्य प्रभु साह उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको छ ।





प्रतिक्रिया