काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको आग्रहमा अध्यक्ष ओली बालुवाटार पुग्नु भएको हो ।
सरकारले एमालेसँग सल्लाह नगरी विभिन्न कानुन निर्माण,नागरिकता विधेयक अघि बढाएकोमा अध्यक्ष ओलीले सार्वजनिक रुपमै असन्तुष्टी जनाउनु भएको थियो । प्रधानमन्त्री देउवाले पटक पटक आग्रह गरेपछि अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुग्नु भएको हो ।





प्रतिक्रिया