अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री खाँण र प्रधानसेनापति शर्माबीच भेट

गृहमन्त्री खाँण र प्रधानसेनापति शर्माबीच भेट


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटघाट गरेका छन्।

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको छ।

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौती लगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको जनाइएको छ।