अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटीका एजेण्डा तय गर्न एमालेको पोलिटव्यूरो बैठक आज

केन्द्रीय कमिटीका एजेण्डा तय गर्न एमालेको पोलिटव्यूरो बैठक आज


काठमाडौ- चुनावी राण्नीति बनाउन नेकपा एमालेको पोलिटव्यूरो बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ ।
अस्तीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका एजेण्डाहरु प्रस्ताव गरेको छ । उक्त एजेण्डालाई आजको बैठकले अनुमोदन गरेर भोलीबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेछ ।