काठमाडौ- आगामी निर्वाचनको रणनीति तय गर्न नेकपा एमालेको पोलिटव्यूरो बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठकले भोली देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने छ । यसैगरी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा समेत छलफल हुने एमालेले जनाएको छ ।





प्रतिक्रिया