अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले पोलिटव्यूरो दोस्रो बैठक तस्वीरमा यस्तो देखियो  

नेकपा एमाले पोलिटव्यूरो दोस्रो बैठक तस्वीरमा यस्तो देखियो  


काठमाडौं – आगामी मंसीर ४ गते हुने निर्वाचनको रणनीति तय गर्न नेकपा एमालेको पोलिटव्यूरो बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने छ ।

बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिँदै हुनुहुन्छ ।

भोलि र पर्सि  दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ। यस्तै १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बस्नेछ।

यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी र रणनीतिबारे छलफल गरेको थियो।

तस्वीरहरुः एमाले अध्यक्ष सचिवालय