अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक तस्वीरमा हेर्नुस्

एमाले केन्द्रीय कमिटी बैठक तस्वीरमा हेर्नुस्


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक आसन्न मंसिर ४ को निर्वाचनमा केन्द्रित छ ।