अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको बैठक, आज १० वटा समुहले रिर्पोटिङ गर्दै

एमाले केन्द्रीय कमिटीको बैठक, आज १० वटा समुहले रिर्पोटिङ गर्दै


काठमाडौ- निर्वाचनको रणनीति तयार गर्न हिजो देखि जारी केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आज १० वटा समुहले सुझावहरु राख्दैछन् । जसमा ७ वटा प्रदेश,उपत्यका,भारत प्रवास र जनसंगठनकाहरु तर्फबाट अलग अलग सुझाव राख्ने कार्यक्रम छ । यसैगरी उम्मेद्वारको मापदण्ड र समानुपातिक दोहोर्याउने नदोहोर्याउने पनि आजको बैठकले निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए ।

हिजो देखि सुरु भएको केन्द्रीय कमिटीको चौथो बैठक आज सकिदैछ ।