अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको निर्देशन : आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्नुस

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको निर्देशन : आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्नुस


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्न निर्देशन दिनुभएको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष ओलीले यस प्रवृतिले आम कार्यकर्तामा अराजकता र निराशा दुवै बढ्ने बताउनुभयो । अध्यक्ष ओलीले आफैं उम्मेद्वार घोषणा गर्दै हड्निु भनेको बेहुला बेहुलीको ठेगान नहुँदै भाज खाँदै हिडे जस्तो हुने बताउनुभयो ।
उहाँले पहिलो पटक मतदान गर्न लागेका युवाहरुलाई विशेष ध्यान दिन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । पहिलो भोट देश बनाउने पार्टी एमालेलाई दिनु पर्दछ भनेर सबैलाई सम्झाउनु पर्दछ ।