काठमाडौ -नेकपा एमालेले भावी प्रधनमन्त्रीका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ ।
आज सकिएको केन्द्रीय कमिटीको बैठकले पार्टीले बहुमत ल्याएर भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य हिक्मत कार्कीले जानकारी दिनुभयो ।





प्रतिक्रिया