काठमाडौं -नेकपा एमालेको उद्योग तथा व्यावशाय विभागले आज होटल एभरेष्टमा तिज कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा अधयक्ष केपी शर्मा ओलीले हारमोनियम र गीतार बजाएको दृष्य रोचक थियो । त्यो भन्दा रोचक त उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गीतार बजाउन नजानेपछि अध्यक्ष ओलीले खोसेर बजाएको दृष्यले सहभागी केन्द्रीय सदस्यहरुले रमाइलो मानेर हेरेका थिए ।
तस्विर उक्त कार्यक्रम यस्तो देखियो ।













प्रतिक्रिया