काठमाडौं – काठमाडौंको बसुन्धरामा एक जना पुरुषको शव फेला परेको छ।
बसुन्धरा प्रतिक्षालयको छेउमा त्रिपालले छोपेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ। शवको सनाखत भइसकेको छैन।
घटनास्थलमा काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली जाँदैछ ।





प्रतिक्रिया