काठमाडौं – राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।
तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो । बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो ।
प्रतिक्रिया