अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङ क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्यमा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडा सिफारिस

मोरङ क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्यमा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडा सिफारिस


विराटनगर- मोरङ क्षेत्र नम्बर -१ क बाट प्रदेशसभा सदस्यमा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाको नाम सफारिस भएको छ ।

मोरङ -१ क बाट प्रत्यक्षमा खतिवडासहित ७ जनाको नाम सिफारिस भएको हो ।

खतिवडासहित पुष्प ढकाल, उमाकान्त गौतम, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्य को नाम सिफारिस भएको हो ।

यस्तै समानुपातिकमा चार जनाको नाम सिफारिस भएको छ । रामकृष्ण राई, सरला राई, इन्दिरा गौतम र अम्बर धिमालको नाम समानुपातिकमा सिफारिस भएको छ ।