अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष थापालाई मातृशोक

एमाले उपाध्यक्ष थापालाई मातृशोक


चितवन- नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ ।

आइतबार विहान ७ बजे नन्द कुमारी थापाको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । चितवनको क्षेत्रपुर स्थित निवासमा थापाको निधन भएको हो ।

९१ वर्षमा निधन भएकी नन्द कुमारीको चार छोरा र तीन छोरी छन् ।