अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल सर्वसम्मत सिफारिस

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल सर्वसम्मत सिफारिस


बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देहीको क्षेत्र नं २ बाट संघीय साँसदका लागि सर्वसम्मत रुपमा सिफारिस हुनुभएको छ ।
आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले पौडेललाई संघीय साँसदका लागि सिफारिस गरेको हो । पौडेलले २०७४ र २०७० को निर्वाचन पनि यसै क्षेत्रबाट जित्नु भएको थियो ।