अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चित्रबहादुर केसी बागलुङ-१, दुर्गा पौडेल प्युठानबाट उम्मेदवार

चित्रबहादुर केसी बागलुङ-१, दुर्गा पौडेल प्युठानबाट उम्मेदवार


काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र-१ बाट उम्मेदवार हुने भएका छन्। यस्तै, उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानबाट उठाउने जनमोर्चाले निर्णय गरेको छ ।

शनिबार बसेको राष्ट्रिय जनमोर्चा संसदीय बोर्डको बैठकले दुई जिल्लाका उम्मेदवार सार्वजनिक गरेको हो।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ बागलुङ र प्युठानमा उम्मेदवार तय गरिएको संसदीय बोर्डका अध्यक्ष एवम् पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।