अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक-१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

सिन्धुपाल्चोक-१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस


सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्‍वार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र-१ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो ।

त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् । त्यसैगरी प्रदेशसभा (ख) का लागि अम्बिका नेपाल, चन्द्रप्रसाद सापकोटा, टीएन सापकोटा र प्रतापसिंह तामाङ सिफारिस भएका छन् ।