अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङ-२ बाट एमालेका महासचिव पोखरेल एकल उम्मेदवार सिफारिस

दाङ-२ बाट एमालेका महासचिव पोखरेल एकल उम्मेदवार सिफारिस


दाङ – नेकपा एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र-२ बाट एकल उमेद्वार सिफारिस भएका छन् ।

आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

महासचिव पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित हुनु भएको थियो ।

महासचिव पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा स्थायी राजधानी दाङ तोक्नुभएको थियो ।