अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ ‘क’  मा एमालेबाट हिक्मत कार्कीसहित ७ जना सिफारिस

झापा ५ ‘क’  मा एमालेबाट हिक्मत कार्कीसहित ७ जना सिफारिस


झापा – नेकपा एमालेले आगामी मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा झापा ५ (क) प्रदेश क्षेत्रबाट ७ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय समितिको बैठकले स्थायी कमिटी सदस्य हिक्मत कार्कीसहित ७ जनाको नाम सिफारिस भएको हो ।

क्षेत्रीय संयोजक तुलसी कार्कीका अनुसार कार्कीसहित मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेलको सिफारिस गरिएको छ ।

स्थायी कमिटी सदस्य कार्कीको क्षेत्रमा सर्वसम्मत नभएको हो । कार्कीलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।