अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर-१ बाट नवराज सिलवाल एकल सिफारिस

ललितपुर-१ बाट नवराज सिलवाल एकल सिफारिस


ललितपुर – नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट नवराज सिलवालको नाम सिफारिस गरेको छ।

एमाले ललितपुर अध्यक्ष पुरुषोतम आचार्यले प्रतिनिधिसभाका लागि सिलवालको नाम एकल रुपमा सिफारिस भएको बताउनु भयो ।

सिलवालले गत निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए ।