अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-२ बाट किरण गुरुङसहित तीन जनाको नाम सिफारिस

तनहुँ-२ बाट किरण गुरुङसहित तीन जनाको नाम सिफारिस


तनहुँ – आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचका लागि नेकपा एमाले तनहुँ क्षेत्र नम्बर-२ ले किरण गुरुङलाई सिफारिस गरेको छ ।

गुरुङसहित सांसद केदार सिग्देल र विष्णु पराजुली अधिकारी सिफारिस भएका छन्।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गुरुङ २०७४ सालको निर्वाचनमा प्रदेशसभा निर्वाचनमा विजयी हुनु भएको थियो ।